कर्णाली नदीमा बस खस्यो, चार जनाको मृत्यु

सुर्खेत । कर्णाली नदीमा बस खसेको छ । दैलेखको आठबीस नगरपालिका – २ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मुगु, कालिकोट हुँदै नेपालगन्ज आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको दैलेख प्रहरीले बताएको छ । दुर्घटनमा परी झण्डै ३४ जना बढी घाइते भएकाे बताइएकाे  छ ।

प्रहरीका अनुसार ८ जनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाको विस्तृप्त विवरण आउँन बाँकी छ ।

 

 

 

कर्णाली नदीमा बस खस्यो, चार जनाको मृत्यु

हालको विमानस्थल विस्तार गर्न माग

कर्णाली नदीमा बस खस्यो, चार जनाको मृत्यु

 बस दुर्घटना अपडेट : मृत्यु भएका चार

Leave a comment

Your email address will not be published. Required fields are marked *