२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

काठमाडौं, ४ जेठ ।
डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् । गुरुङले ५३५ मतका साथ माओवादी केन्द्रका तेम्बा गुरुङलाई पराजित गरेका हुन् ।

तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । गाउँपालिकाको उपाध्यक्षमा भने यसअघि नै एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

गाउँपालिकाको वडानम्बर १ र ३ मा माओवादीले अध्यक्ष जितेको छ । यस्तै २, ५ मा कांग्रेस तथा ४, ६ मा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

बारेकोटको अध्यक्षमा एमालेका वीरबहादुर गिरी विजयी

डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

रुकुम पश्चिमको आठबिसकोटमा पनि माओवादी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!