रूकुम पश्चिमको बाफिकोट अध्यक्षमा कांग्रेसका जनककुमार विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा मगर (जेके) निर्वाचित भएका छन्।

बाँठाले ३४३० मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ३१९५ मत प्राप्त गरेका थिए।

बाँठाले केसीलाई २३५ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादीका उम्मेदवार तारा बुढा केसी ३३०४ मत प्राप्त गरेर बिजयी भएकी छिन्। कांग्रेसकी उम्मेदवार नन्दाकुमारी केसीले ३१७५ मत प्राप्त गरेकी थिइन्।

रूकुम पश्चिमको बाफिकोट अध्यक्षमा कांग्रेसका जनककुमार विजयी

दैलेखको ठाँटीकाँधमा काँग्रेस विजयी

रूकुम पश्चिमको बाफिकोट अध्यक्षमा कांग्रेसका जनककुमार विजयी

सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *