चिङ्गाड गा.पा.–४ मा एमाले राना विजयी

गोपाल शर्मा
सुर्खेत, २ जेष्ठ ।
चिङ्गाड गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार टेक बहादुर रानाले विजयी भएका छन् ।

रानाले ६०१ मत ल्याई विजय हाँसिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दल बहादुर खानले ५६६ मत ल्याई दोस्रो स्थानमा चित्त बुझाएका छन् ।

चिङ्गाड गा.पा.–४ मा एमाले राना विजयी

बनगाड कुपिण्डे वडा नं. ४ र १०

चिङ्गाड गा.पा.–४ मा एमाले राना विजयी

वीरेन्द्रनगर–१४ गढीमा एमालेका रोकायको प्यानल विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *