बराहताल–३ मा कांग्रेसको प्यानल विजयी

सुर्खेत, १ जेष्ठ ।
जारी स्थानीय तहको मतगणना अनुसार नेकपा (माओवादी केन्द्र) को गढ इलाका मानिएको बराहताल गाउँपालिका–३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । माओवादीको गढ काँग्रेस उम्मेदवारले भत्काई दिएका छन् ।

जारी मत परिणाम अनुसार नेपाली कांग्रेसका शेरबहादुर पुनले दुई सय २२ मत ल्याउँदै माओवादीका दत्तबहादुर बराललाई पराजित गरेका छन् । बरालले एक सय ७८ मत प्राप्त गरी पराजित भए । बराल यसअघिका निर्वाचित वडाध्यक्ष हुन् ।

बराहताल–३ मा कांग्रेसको प्यानल विजयी

बाँफिकोट–९ मा माओवादीको प्यानल बिजयी

बराहताल–३ मा कांग्रेसको प्यानल विजयी

जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *