बाँफिकोट-२ मा नेपाली काँग्रेसकाे प्यानल बिजयी

प्रचण्ड खत्री
रुकुम पश्चिम, १ जेष्ठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्र्रेसका वडा अध्यक्षका उम्मेदवार प्रकाश खत्री बिजय भएको निर्बाचन अधिकृतको कार्यलय बाँफिकोटले जनाएको छ ।
नेपाली काँग्र्रेसका उम्मेदवार प्रकाश खत्रीले ७२१ मत ल्याएर बिजय भएका छन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार मन्जित नाथ पराजित भएका छन् । नाथले ५ सय ५३ मत ल्याएका थिए । खत्रीको प्यानल नै बिजय भएको छ ।






