रूकुमपश्चिम : सानीभेरी -४ मा काँग्रेसका मनोज कुमार बुढाथोकीकोे प्यानल विजयी

रुकुम पश्चिम । सानीभरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६ सय ८६ मत प्राप्त गरी विजयी  भएका छन् ।

उनका प्रतिद्धन्दि माओवादी केन्द्रका खडक बहादुर चन्दले ३ सय ७८ मत प्राप्त गरे ।

वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गंगा चन्द ६ सय ७६ मत प्राप्त गरी विजय हुँदा माओवादी केन्द्रकी कलधरी खत्रीले ३ सय ९५ मत प्राप्त गरिन् । दलित महिला तर्फ नेपाली काँग्रेसकी लक्ष्मी रसाइली ६ सय ७४ मत प्राप्त गरेर विजय हात पार्दा उनकी प्रतिद्धन्दि माओवादी केन्द्रकी चन्द्रकली कामीले ३ सय ७५ मत प्राप्त गरिन् ।

रूकुमपश्चिम : सानीभेरी -४ मा काँग्रेसका मनोज कुमार बुढाथोकीकोे प्यानल विजयी

सल्यान बनगाड कुपिण्डेमा – १२ मा काङ्ग्रेसका

रूकुमपश्चिम : सानीभेरी -४ मा काँग्रेसका मनोज कुमार बुढाथोकीकोे प्यानल विजयी

हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *