हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल विजयी

हुम्ला । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा काँग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्।
उनी काँग्रेस माओवादीका साझा उम्मेदवार हुन् ।

रावलले एक हजार आठ सय १० मत ल्याएका छन्भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार १९५ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । माओवादीका ज्ञानबहादुर सिंहले १ हजार ८७२ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याएका छन् । यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ।

 

हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल विजयी

रूकुमपश्चिम : सानीभेरी -४ मा काँग्रेसका मनोज

हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल विजयी

बराहताल–२ मा एमालेको प्यानलै विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *