दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।
सुवेदीले ३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो गाउँपालिकामा एमाले भने तेस्रो भएको छ ।

नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । सो गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार विजयी भएका छन् ।

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

एकीकृत समाजवादीले दैलेखकाे वडामा खाता खोल्यो

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

सल्यान बनगाड कुपिण्डेमा – १२ मा काङ्ग्रेसका

Leave a comment

Your email address will not be published. Required fields are marked *