२०८३ आश्विन १७ गते
×

Now Playing

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु

सुर्खेत ,२० साउन ।

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ। रत्न राजमार्ग अन्तर्गत बुदबुदीचाेक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोठरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर १०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाइते भएकी थिइन।

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको डिएसपी कार्कीले जाकारी दिए ।

मुख्यमन्त्री शाहीले गरे गुर्भाकोटको निरीक्षण

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु

केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *