काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख ९उपमेयर० को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै यही वैशाख १६ गते अख्तियारमा उजुरी दर्ता गरिएको हो।

उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ।

काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

चम्फा पुरीको उम्मेदवारी खोसिएपछि सल्यान एमालेमा लफडा

काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

हुम्लाको तल्लो क्षेत्र तिन हप्तादेखि सञ्चार विहीन

Leave a comment

Your email address will not be published. Required fields are marked *