दैलेखमा भिरबाट लडेर एक वृद्धाको ज्यान गयो

दैलेख : दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाको भिरबाट लडेर ज्यान गएको हो ।

लडेर नारायण नगरपालिका(४ सोतकी मैसरा कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

दैलेखमा भिरबाट लडेर एक वृद्धाको ज्यान गयो

एमाले महाधिवेशन :१ बजेपछि मतगणना, गणना सुरू

दैलेखमा भिरबाट लडेर एक वृद्धाको ज्यान गयो

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *