लागूऔषधसहित एकजना पक्राउ


सुर्खेत :   प्रहरीले लागूऔषधसहित वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो वीरेन्द्रनगर–११ बाट उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा गणेश विक रहेका छन् ।

उनलाई प्रहरीचौकी सुब्बाकुना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको लागूऔषध ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा शंकास्पद तरिकाले बाटोमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा गणेशको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको छ ।

लागूऔषधसहित एकजना पक्राउ

लैङ्गिकहिंसाको न्यूनीकरण

लागूऔषधसहित एकजना पक्राउ

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

Leave a comment

Your email address will not be published. Required fields are marked *