फाेहर राख्नका लागि कल्वले राख्यो चाेकचाेकमा पलाष्टिक ड्रम

दुर्गा विसि, सल्यान : पश्चिम सल्लिवजारमा निकै अव्यवस्थित पहाडी सहरका रुपमा गणना हुन्छ । वाहिरी वाट जाेकाेहि वजार भित्रन साथ कस्तो अव्यवस्थित वजार भनेर उच्चारण गरेको सुन्न सकिन्छ । बनगाड कुपिण्डे नगरपालिका वडा १ मा पर्ने याे वजार व्यवस्थापनका लागि सम्बन्धि निकायले ध्यान दिन सकिरहेको छैन । सडक निकै सँघुरो,निकै अव्यवस्थित वजारि करण ५ वर्षे अन्तरकालमा स्थानीय तहले समेत कुनै चासो दिन नसकेको याे क्षेत्र हाल सम्म सार्वजनिक शौचालय,पार्किङ लगाएतका कुरामा अभाव छ ।

सडक अतिक्रमण गरेरै व्यवसायी सञ्चालन,फाेहर ढल नालिले दुर्घन्दित वजार । नगरपालिकाले टिपरकाे साह्यताबाछ फाेहर उठाए पनि यश वजार क्षेत्रमा नालिहरु फाेहरले जाम परेका छन् । सोमबार जन कल्याण युवाकल्वले फाेहर राख्नकाे लागि चाेकचाेकमा पालाष्टिक ड्रमकाे व्यवस्थापन गरेको छ । कल्वका अध्यक्ष सन्देश यरिले १५ हजार खर्चेर कल्वकाे काेषबाट उक्त ड्रमहरु फाेहर राख्नकाे लागि वजारका चाेकचाेकमा राख्ने काम गरे ।

जथाभावी फाेहर नफ्याक्न र ढल तथा नालिहरुमा उक्त फाेहर नफाल्न समेत जन कल्याण युवाकल्वले सचेतता जगाउने काम गरेका छ । कल्वका पदाधिकारी तथा सल्लिवजारका युवाहरुले याे प्रंसनिय कार्य गरेका छन् ।  फाेहर व्यवस्थापनमा वजारवासिकाे महत्त्वपूर्ण भुमिका हुनुपर्ने युवाहरुकाे भनाइ रहेको छ ।  फाेहर मलाई लेखेको पलाष्टिक ड्रम सल्लिवजारका विभिन्न ठाउँ ठाउँमा राख्ने काम गरिएको छ ।

फाेहर राख्नका लागि कल्वले राख्यो चाेकचाेकमा पलाष्टिक ड्रम

दैलेखमा सभापति सहित सबै पदाधिकारी पौडेल पक्षीय

फाेहर राख्नका लागि कल्वले राख्यो चाेकचाेकमा पलाष्टिक ड्रम

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *