अनन्तको निर्देशनमा सर्ट फिल्म ‘अधुरो प्रेम’

काठमाडौं । लामो समयदेखि म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रको प्रोडक्सनमा सक्रिय अनन्त प्रसाद तिमल्सिनाको निर्देशन रहेको सट फिल्म ‘अधुरो प्रेम’ सार्वजनिक भएको छ ।

दुई पात्रको प्रेमको नयाँ स्वरुपलाई चित्रण गरिएको फिल्ममा उपदेश तिमिल्सिना तथा सामिया कार्कीले अभिनय रहेको छ । करिव १७ मिनेट लामो उक्त फिल्म शिशिर कार्कीले लेखेका हुन् । फिल्मको कथा समेत कार्कीकै रहेको छ ।

राजेन्द्र बजगाईंको पृष्ठभूमि संगीत रहेको फिल्ममा रवि श्रेष्ठको भ्याइस ओभर सुन्न सकिन्छ । खुशी तिमिल्सिना तथा अरोज तिमिल्सिनाको निर्माणमा तयार भएको यो फिल्म रामकुमार केसीले छायांकन गरेका हुन् ।
फिल्मको सम्पादक टेकेन्द्र शाह रहेका छन् ।

अनन्तको निर्देशनमा सर्ट फिल्म ‘अधुरो प्रेम’

अक्षय कुमारलाई राखी बाँध्न चाहन्थिन् कट्रिना, जवाफमा

अनन्तको निर्देशनमा सर्ट फिल्म ‘अधुरो प्रेम’

अभिनेता दिलीप कुमार अस्पताल भर्ना, स्वास्थ्य अवस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *