२०८३ असार २ गते
×

Now Playing

पछिल्लो २४ घण्टामा २८९२ संक्रमित थपिए, ३५९७ संक्रमणमुक्त, ४१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्।

७ हजार १८७ जनाको पीसीआर र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

हाल नेपालमा ३३ हजार ५६१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ।

हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ११२ जना संक्रमतिको मृत्यु भएको छ। आज कुल परीक्षणको २६ दशमलव ३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २८९२ संक्रमित थपिए, ३५९७ संक्रमणमुक्त, ४१ को मृत्यु

यी हुन्, युरो कपको अन्तिम आठमा पुग्ने

पछिल्लो २४ घण्टामा २८९२ संक्रमित थपिए, ३५९७ संक्रमणमुक्त, ४१ को मृत्यु

युरो कपबाट घर फर्किए ‘ग्रुप अफ डेथ’

Leave a comment

Your email address will not be published. Required fields are marked *