कांग्रेसको दैलेख सभापतिमा रेग्मी विजयी


दैलेख :   नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवार विजयी भएका छन् ।

उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिबमा महेन्द्र शाही र कनक सेना विजयी भएका छन् । दैलेखमा पौडेल समूहको प्यानलै विजयी भएको हो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक क्षेत्रमा देउवा समूह र अर्को क्षेत्रमा पौडेल समूहले क्षेत्रीय सभापति जितेका थिए । तर, महाधिवेशन प्रतिनिधि भने पौडेल समूहका कम्तीमा ४० जना रहेका छन् ।

कांग्रेसको दैलेख सभापतिमा रेग्मी विजयी

महिलालाई आदर देऊ

कांग्रेसको दैलेख सभापतिमा रेग्मी विजयी

ओमिक्रोन भेरिएन्ट कति घातक : विश्व स्वास्थ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *