पहिलो भेटमा नै दीपिकाको प्रेममा पागल भएका थिए रणबीर कपूर

एजेन्सी । बलिउड फिल्मको रिलको प्रेम कहानीका जोडी अभिनेत्री दीपिका पादुकोण र रणबीर कपूर वास्तविक जीवनमा पनि प्रेममा परेका थिए ।

दीपिका र रणबीर एकअर्काको प्रेममा पागल भएका थिए । दीपिकाले रणबीरको नाममा ट्याटु पनि बनाएकी थिइन् । तर, उनीहरुबीचको सम्बन्ध टुट्यो ।

उनीहरुको पहिलो भेट ‘बचना ए हसीनों’ फिल्मको सुटिङ हुनुभन्दा पहिले नै भएको थियो । रणबीरको उनीहरुको पहिलो भेटको विषयमा कुराकानी गरेका थिए । रणबीरले ‘ओम शांन्ति ओम’को सुटिङ भइरहेको एक फिल्म स्टुडियोमा भएको थियो ।

दीपिका ब्रेकमा आफ्नो भ्यानिटी भ्यानमा जाँदा रणबीरले देखेका थिए । पहिलो भेटमा नै रणबीरले दीपिकाको फोन नम्बर खोजेर कल गरेका थिए । त्यसपछि उनीहरु एकअर्कासँग नजिकिएका थिए ।

तर, दुई वर्षपछि उनीहरुको सम्बन्धमा दरार आयो । फिल्म ‘राजनीति’को सुटिङ मा रणबीर कैटरिना कैफसँग नजिक भए । कैटरिनाकै लागि रणबीरले दीपिकालाई धोका दिएका थिए । दीपिकाले रणबीरलाई रंगेहात भेटाएपछि सम्बन्धको अन्त्य गर्ने घोषणा गरेकी थिइन् ।

पहिलो भेटमा नै दीपिकाको प्रेममा पागल भएका थिए रणबीर कपूर

फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई

पहिलो भेटमा नै दीपिकाको प्रेममा पागल भएका थिए रणबीर कपूर

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *