एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

काठमाडौं । एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् ।

भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन् । भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन् ।

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

खोपकाे टुंगो छैन, मन्त्रालयमा माग फारमकाे थुप्रो

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को

Leave a comment

Your email address will not be published. Required fields are marked *