लालमणी पौडेलको अध्यक्षयतामा भेरीगंगाको नगर कमिटी गठन

सुर्खेत । नेकपा एमाले भेरीगंगा नगरपालिकाको समान्तार नगर कमिटी गठन भएको छ । उक्त कमिटी गठन लालमणी पौडेको अध्यक्षतामा भएको हो ।
जस्को अध्यक्षमा लालमणि पौडेल, उपाध्यक्षमा पदम ओली, सचिवमा रूद्रबहादुर कामी (गोपाल) रहेका छन् । त्यस्तै उपसचिव गोरख आचार्य सहित ८१ सदस्यीय कमिटी गठन भएको छ ।






