एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

काठमाडौं : नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ ।

महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गर्नेछ ।

एमालेमा विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी संख्यामा समेत हेरफेर गर्न सक्ने बताइएको छ ।

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *