महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डौ : आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे यूएईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

यस्तै नेपालले हिजो कुवेतलाई ९ विकेटले हराउँदै विश्व कपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ ।

महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

४० भन्दा बढी जिल्लामा आजदेखि कांग्रेसको जिल्ला

महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

Leave a comment

Your email address will not be published. Required fields are marked *