स्पेनको कारागारमा मृत भेटिए एन्टिभाइरसका निर्माता म्याकफी

काठमाडौं । विवादास्पद एन्टिभाइरस सफ्टवेयर म्याग्नेटका निर्माता जोन म्याकफी स्पेनको कारागारमा मृत अवस्थामा फेला पारेका छन् । ७५ वर्षका उनी स्पेनको बार्सिलोना कारागारमा मृत फेला परेका हुन ।

म्याकफीलाई गत वर्ष संयुक्त राज्य अमेरिकामा कर चोरी गरेको आरोपमा स्पेनको बार्सिलोना नजिक रहेको कारागारमा थुनामा थिए। उनलाई सुपुर्दगी गर्ने रहेको अवस्थामा उनको अचानक मृत्युको छ।

म्याकफी बुधबार दिउसो करिव १ बजे अमेरिकन पूर्वीय समयमा उनको कोठामा मृत भेटिएको बीबीसीले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।

यस हप्ता स्पेनको राष्ट्रिय अदालतका तीन न्यायाधीशहरूको समूहले म्याकफीलाई अमेरिकालाई सुपुर्दगी गर्ने निर्णय गरेका थिए। कर चोरी गरेको आरोपमा संयुक्त राज्य अमेरिकामा अभियोग लागेपछि म्याकफीलाई गत अक्टोबरमा स्पेनमा पक्राऊ गरिएको थियो। उनले २०१४–२०१८ सम्ममा कर दाखिला नगरेको आरोप लगाइएको थियो ।

स्पनेली न्यायाधिशहरुले उनलाई २०१६ ,२०१७ र २०१८ को कर दाखिला सम्बन्धि आरोपहरूको सामना गर्न स्पेनका न्यायाधीशहरूले उनलाई सुपुर्दगी गर्ने स्वीकृति दिएका थिए ।

स्पेनको कारागारमा मृत भेटिए एन्टिभाइरसका निर्माता म्याकफी

इथियोपियामा हवाई हमला, ६० जनाको मृत्यु, ४०

स्पेनको कारागारमा मृत भेटिए एन्टिभाइरसका निर्माता म्याकफी

खोपको दोस्रो डोज कहिले ?

Leave a comment

Your email address will not be published. Required fields are marked *