सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यसबारे थप विवरण केहीबेरमा सार्वजनिक गर्ने महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार दक्षिणकालीको मन्दिर नजिकको एक सार्वजनिक शौचालयमा भेट्टाएको थियो । उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2078-03-10)

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका

Leave a comment

Your email address will not be published. Required fields are marked *