विवाहको प्रलोभन देखाएर नायिकालाई यौन शोषणको आरोपमा पूर्वमन्त्री पक्राउ

एजेन्सी । तमिलनाडुका पूर्वमन्त्री एम मणिकन्दन यौन शोषणको आरोपमा पक्राउ परेका छन् ।

तमिल नायिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। चेन्नई प्रहरीले उनलाई बैंग्लोरबाट पक्राउ गरेको हो ।

उनीमाथि तमिल फिल्ममा काम गर्ने मलेसियाली नायिकामाथि यौन शोषण गरेर गर्भपतन गराउन बाध्य बनाएको आरोप छ ।

ती नायिकाले गत मेमा उजुरी गरेकी थिइन्। उनले मणिनन्दनले पछिल्लो ५ वर्षदेखि आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् ।

विवाहको प्रलोभन देखाएर नायिकालाई यौन शोषणको आरोपमा पूर्वमन्त्री पक्राउ

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख

विवाहको प्रलोभन देखाएर नायिकालाई यौन शोषणको आरोपमा पूर्वमन्त्री पक्राउ

बेहुला बेहुली मोटरसाइकलमै सरर . . .

Leave a comment

Your email address will not be published. Required fields are marked *