बेहुला बेहुली मोटरसाइकलमै सरर . . .

कोरोना त्रास र निषेधाज्ञाका कारण खाँदबारी नगरपालिका –८ मा बेहुलाले मोटरसाइकल चढाएर बेहुलीलाई घरमा भित्र्याएका छन् ।

धर्मदेवीको आँखीभूईबाट बेहुला बेहुली शनिबार एउटै मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । निषेधाज्ञाका कारण तामझाम नगरी बेहुलाले आफैले मोटरसाइकल चढाएर बेहुलीलाई घरमा भित्र्याएका हुन् ।

खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले मोटरसाइकल चढाएर बेहुली भित्र्याएका छन् । सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका छन् । उनले निषेधाज्ञाका कारणले थोरै आफन्तको उपस्थितीमा विहे गरेको बताए ।

बेहुला बेहुली मोटरसाइकलमै सरर . . .

विवाहको प्रलोभन देखाएर नायिकालाई यौन शोषणको आरोपमा

Leave a comment

Your email address will not be published. Required fields are marked *