देउवाले विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । प्रधानमन्त्री भएको ४ दिनपछि भारतीय समकक्षी नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन्।

देउवाले आज संसदमा विश्वासको मत पाएलगत्तै मोदीले बधाई दिएका हुन्। ​

मोदीले सन्देशमा देउवालाई सफल कार्यकालको बधाई दिँदृ सबै क्षेत्रमा सहकार्य गर्ने लेखेका छन्।

साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उनले बताएका छन्।

देउवाले विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई

मध्यमार्गी नेता खोज्दै खड्का समूह थानी पक्षले

देउवाले विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई

YUGAAWHAN NATIONAL DAILY (2078-04-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *