महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

प्रधानमन्त्री देउवाले पत्र मत मागेर पत्र काटेसँगै आफूहरुको माग सम्बोधन गर्न तयार रहेको बताएपछि विश्वासको मत दिने निर्णयमा पुगेको सांसद उमाशंकर अरगरियाले  जानकारी दिए।

उनले भने, ‘हाम्रो मद्येश केन्द्रीत माग पुरा गर्न प्रधानमन्त्री सकारात्मक हुनुभयो। त्यसैले हामी उहाँलाई विश्वासको मत दिन्छौँ।’ जसपाको अर्का अध्यक्ष उपेन्द्र यादव समूहले यसअघि नै विश्वासको मत दिने निर्णय गरेर सत्तापक्षको कुर्सीमा बसेका छन्।

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

केपी ओली पनि संसद भवन प्रवेश, तस्बिरमा

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

माधव पक्ष बिनै देउवालाई बहुमत

Leave a comment

Your email address will not be published. Required fields are marked *