संसद्‍मा विभाजित बन्यो जसपा : सत्ता पक्षमा उपेन्द्र, प्रतिपक्षमा महन्थ

काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदमा विभाजित बनेको छ। आधिकारिकताको लडाइँमा रहेको जसपा संसद् बैठकमै विभाजित भएर बसेको हो।

जसपाको अध्यक्ष उपेन्द्र यादव समूह सत्तापक्षको कुर्सीमा बसेका छन्। त्यस्‍तै, अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रतिपक्षीको कुर्सीमा बसेका छन्।

निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादको सुनुवाइ भइरहेको छ। जसपा अध्यक्ष यादव समूहमा १७ सांसद् छन् भने, ठाकुर पक्षमा १५ सांसद् छन्।

संसद्‍मा विभाजित बन्यो जसपा : सत्ता पक्षमा उपेन्द्र, प्रतिपक्षमा महन्थ

थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको

संसद्‍मा विभाजित बन्यो जसपा : सत्ता पक्षमा उपेन्द्र, प्रतिपक्षमा महन्थ

घुँयत्राे : हाम्रो सुर्खेतको विजुली र विजुलीको

Leave a comment

Your email address will not be published. Required fields are marked *