जाजरकोटको बारेकोटबाट एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका –१ सिल्पाचौरमा मिलमा परेर घाइते भएकी विष्णु कुमारी थापालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

आज विहान (आइतबार) सिल्पाचौरको मिलमा अन्न पिस्न जाँदा मिलमा परेर घाइते भएकी थिइन । घाइते थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याइएको थियो ।

उनको उपचार त्यहाँ सम्भव नभएपछि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको बारेकोट स्वास्थ्य शाखा संयोजक विरराज सिंहले जानकारी दिए । थापा प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत छन् ।

जाजरकोटको बारेकोटबाट एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार

संसदको अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ

जाजरकोटको बारेकोटबाट एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार

थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *