थप १८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् ।

जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।

थप १८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

डोजरे विकासले पहिरोको जोखिम

थप १८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

तालिबान अघिअघि, भारत पछिपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *