सुर्खेतमा असार ३१ सम्म निशेधाज्ञा थप

सुर्खेत । जिल्ला प्रशासन कार्यलय सुर्खेतले पुनः केही खुकुलो बनाउँदै थप एक हप्ताका लागि निषेधाज्ञा बढाएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार सुर्खेतमा असार ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो।

कोभिड संक्रमितहरुको संख्या क्रमिक रुपमा कम हुँदै गएता पनि जिल्लामा अझै सक्रिय संक्रमित बढी रहेको र जोखिम कायमै रहेको हुँदा सर्वसाधारको समस्यालाई मध्यनजर गर्दै थप खुकुलोका साथ निषेधाज्ञा थपिएको प्रशासनले जनाउको छ ।

जसमा औषधि र औषधि जन्य पदार्थको पसल र इन्धनका पम्पहरु २४ सै घण्टा सञ्चान हुनेछन्। तरकारी फलफूल लगाएत दूधजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजे सम्म खोल्न सकिने र खाध्यान पसल लगाएत अत्यावश्यक सामग्रीको पसलहरु बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन गर्न पाइने छन्। होटल रेष्टुरेन्टहरुले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।

सुर्खेतमा असार ३१ सम्म निशेधाज्ञा थप

रजतपटविरुद्ध कानुनी उपचार खोज्ने गरिमाको चेतावनी

सुर्खेतमा असार ३१ सम्म निशेधाज्ञा थप

जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु,

Leave a comment

Your email address will not be published. Required fields are marked *