पुरु लम्सालको ‘झल्को मात्रै आँखामा’

काठमाडौं । पुरु लम्सालको शब्द र रमेश पाठकको आवाजमा ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत सार्वजनिक भएको छ ।

काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित यो असारे गीतको शब्द पुरु लम्सालले लेखेका छन् ।

सुशील सिंह ठकुरीले कम्पोज गरेको गीतलाई नारायण दंगालले एरेन्ज गरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा शिला गजुरेल र सुशील सिंह ठकुरीको अभिनय रहेको छ।

पुरु लम्सालको ‘झल्को मात्रै आँखामा’

स्वास्थ्य किट सहयोग

पुरु लम्सालको ‘झल्को मात्रै आँखामा’

बंगलादेशमा २३ महिनाको रानी हेर्न भीड

Leave a comment

Your email address will not be published. Required fields are marked *