शरद कुमारीले ल्याइन् ‘तीज आयो बरी लै’

काठमाडौं  । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरू बजारमा आउन थालेका छन् ।

यस्तैमा शरद कुमारी श्रेष्ठको स्वर रहेको तीज गीत ‘तीज आयो बरी लै माइती’ सार्वजनिक भएको छ । गीतमा नेपाली नारीको पिडा र बेदना गीतमा ब्यक्त गरिएको छ

गायिका श्रेष्ठकै शब्द तथा लय रहेको गीतमा विषन मानन्धरको एरेन्ज रहेको छ । विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन रहेको भिडियोमा राजेन्द्र बिसीको कोरियोग्राफी छ ।

राजु श्रेष्ठको निर्देशन रहेका आरोही चौलागाईले मोडलिङ गरेकी छन् ।

शरद कुमारीले ल्याइन् ‘तीज आयो बरी लै’

जब दिलिप कुमारले अदालतमा भनेका थिए, ‘म

शरद कुमारीले ल्याइन् ‘तीज आयो बरी लै’

सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको एक महिने काम

Leave a comment

Your email address will not be published. Required fields are marked *