बलिउड अभिनेत्री गहनालाई हृदयघात

मुम्बई । फिल्म ‘गन्दी बात’ अभिनेत्री गहना बशिष्ठ अस्पताल भर्ना भएकी छन् । हृदयघातको कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।

जसको जानकारी उनका प्रवत्ता फ्लिन रेमेडियोसले दिएका छन् । रेमेडियोसले मिडियासँग कुरा गर्दै गहनालाई शनिबार हृदयघातका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको र आफु मिल्न समेत जान नपाएको बताए ।

उनले अगाडि भने ‘गहनाको अस्पताल भर्ना गरिएको, उनी बेहोस रहेको र कसैसँग बोल्न नसक्ने रहेको मलाई भनिएको छ ।’

यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना गम्भिर बिरामी परेकी थिइन् । त्यो समय उनले केही नखाई काम गरिरहेकी थिइन् । जसको कारण उनी बेहोस भएकी थिइन् । सो समय उनी कयौ दिनसम्म पनि अस्पतालमा बेहोश रहेको बताइन्छ ।

बलिउड अभिनेत्री गहनालाई हृदयघात

कुमारी हल सधैका लागि बन्द

बलिउड अभिनेत्री गहनालाई हृदयघात

जुन फिल्म रणबीर कपुरले अस्वीकार गरे, त्यसमा

Leave a comment

Your email address will not be published. Required fields are marked *