संसद विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ मा आउने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएको छ।
सर्वोच्च अदालतले उक्त मुद्दाको फैसला असार २८ गते सुनाउने जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले असार २८ गते फैसला सुनाइने इजलासमा जानकारी दिए।






