अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको ज्यान गयो, ८ घाइते

काठमाण्डौ : अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको ज्यान गयो, ८ घाइते

कर्णालीका आर्थिक मन्त्री विष्टले लिए सपथ

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको ज्यान गयो, ८ घाइते

लिगमा फर्कन प्रयास गर्दै युभेन्टस

Leave a comment

Your email address will not be published. Required fields are marked *