२०८३ असार २ गते
×

Now Playing

आज २७६० जनामा कोरोना पुष्टि, ४०१७ संक्रमणमुक्त, ३३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार यो अवधिमा ३३ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार १३० जनाको पीसीआर र ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षणमा २ हजार ७६० जनाको नतिजा पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १४५ पुगेको छ ।

आज २७६० जनामा कोरोना पुष्टि, ४०१७ संक्रमणमुक्त, ३३ को मृत्यु

निषेधाज्ञा थप कडाई गरेपछि ढाकाबाट ५ लाख

भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *