२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

डोल्पा एक साता बन्दाबन्दी

रामचन्द्र न्यौपाने/डोल्पा, १० भदौ
डोल्पामा एकसाता बन्दाबन्दी गर्ने निर्णय गरिएको छ । बुधबार आकस्मिक बसेको जिल्ला बिपत व्यबस्थापन समितिको बैठकले एकसाताका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । छिमेकी जिल्ला रुकुम जाजरकोटमा देखिएको संक्रमण र जोखिमलाइ मध्यनजर राख्दै जिल्ला सुरक्षीत राख्नको लागि एकसाता बन्दाबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।

जिल्ला पुरै बन्दाबन्दी गरिनुका साथै यातायातका साधनहरुमा दैनिक पुभोग्य सामाग्रीहरु ढुवानी गर्न पाइने छ । अत्यावश्यक अवस्थामा आवत जातव गर्न पाइने तर सुरक्षा सर्तकता भने कडाइ गर्नकालागि डोल्पा लाइ आजै राति १२ बजेबाट लागु हुने गरि बन्दाबन्दी लागु गरिएको प्रजिअ सुनारले जानकारी दिए । त्यसैगरि जिल्ला भित्रने नाकाहरुमा विशेष कडाई गर्नकालागि सिमा प्रहरीलाई निर्देशन दिइसकेको बताइएको छ ।

डोल्पा एक साता बन्दाबन्दी

संक्रमित नभएका हुम्ला र मुस्ताङमा कोरोना रोकथामका

डोल्पा एक साता बन्दाबन्दी

बर्षाले बाटो अवरुद्ध हुँदा सुत्केरी र नाबालक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!