जुम्लामा लगाइएको निषेधाज्ञा हट्यो

जुम्ला, १८ असोज ।

जुम्लाको सदरमुकाम खलङ्गामा लगाइएको निषेधाज्ञा हटाइएको छ ।


जिल्ला प्रशासन कार्यालयले गएको बिहीबारदेखि लगाएको निषेधाज्ञा आजदेखि हटाएको हो । तर कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका २७ स्वास्थ्यकर्मीसहित ४७ जनामा कोरोना पुष्टि भएपछि परीक्षण, खोजीकार्य तथा फैलिन नदिन भन्दै निषेधाज्ञा गरिएको थियो ।

जुम्लामा लगाइएको निषेधाज्ञा हट्यो

भरिन थाले मुगुका रित्ता खाद्य गोदाम

जुम्लामा लगाइएको निषेधाज्ञा हट्यो

जो इन्जिनियर बन्ने सपना त्यागेर बैंकिङ क्षेत्रमा

Leave a comment

Your email address will not be published. Required fields are marked *