जताततै बेथितिको चाङ, चरम अनियमितता
संघीयतापछि काठमाडौंमा रहेको सिंहदरबार गाउँ–गाउँमा आयो भनेर नागरिकहरु उत्साहित भएका थिए । काठमाडौंको सिंहदरबार बदनियत भए जस्तै अहिले गाउँ–गाउँमा आएका सिंहदरबार पनि त्यस्तै बदनियत हुन थालेका छन् । आम नागरिकको नजिकमा रहेर सेवा प्रवाह गर्ने, सेवा सहजता तथा आन्तरिक स्रोत बलियो बनाउनका लागि प्रभावकारी स्रोत परिचालनमा आवश्यक नीति नियम बनाउने, प्रदेश र संघ सरकारसँग विकास […]




