२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

मुहान सुक्न थालेपछि पानीपोखरी

सल्यानमा पछिल्लो समय जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने क्रम बढ्दै गएपछि जिल्लाका स्थानीय जलाधार संरक्षणमा जुटेका छन् । पानीका मुहान सुक्दा प्रकृति र पर्यावरणमै ह्रास आउन थालेपछि वनजङ्गल, चराचुरुङ्गी, पशुवस्तु र जलचरको पर्यावरण चक्रको अनुकूलता कायम राख्ने प्रयासमा पुराना पोखरीको संरक्षण तथा नयाँ पोखरी निर्माण गरी जलाधार संरक्षणमा जुटेका हुन् । वनगाड कुपिण्डे–७ मा रहेकोे मैदुपोखरी […]