राष्ट्रिय मावि वजेडा आलिमा पम्फादेवि अक्षकोष स्थापना

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ५ निवासि पम्फा देवि सोनि ८४ वर्षमा प्रवेश गरेको अवसरमा अक्षकोष स्थापना गरिएको छ । सोनी परिवारले आमा पम्फादेवि सोनीको ८४ पुजा गरि फजुल खर्च गर्नुको सट्टा उनको नामबाट जिवित रहदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडा आलिका प्रधानाध्यापक काशिनाथ योगिलाई सिम्ता गाउँपालीका वडा नम्बर ५ सुर्खेतका वडा अध्यक्ष मोहन कुमार […]