स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
दृष्टिविहिनहरुको समावेशीकरण र सशक्तिकरण परियोजनाको स्थानीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बुधवार वीरेन्द्रनगरमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो । नेपाल नेत्रहीन संघको आयोजना र डेनिस एसोसिएसन अफ द ब्लाइन्डको आर्थिक सहयोगमा दृष्टिविहिनहरुको समावेशीकरण र सशक्तिकरण परियोजना संचालन भएको छ । हाल अहिले कर्णाली प्रदेशको चार जिल्ला जाजरकोट, सल्यान, दैलेख र […]



