जुम्लामा कम्यूनिष्टहरु मञ्चमा : नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया

जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टीको आयोजनामा जुम्लाका कम्यूनिष्ट पार्टीहरु विचमा समाजवादको बिषयमा अवधारणा पत्र प्रस्तुत सहित पार्टीहरुको धारणा लिईएको छ । कम्यूनिष्ट पार्टीको कार्य योजना अनुसार जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा कार्यपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ । पार्टी महासचिव विप्लव सिले तयार भएको २७ पृष्ठको कार्यपत्र कालिकोट […]