जुम्लामा हराउँदै धान कुट्ने ओखल

जुम्लाको गुठिचौर गाउँपालिका-५ की बसन्ती धिताल ४ र ५ वर्ष अघिसम्म बिहान झिसमिसेमा भालेको डाँकोसँगै उठेर परिवारका सबै सदस्यलाई पुग्ने गरी ओखलमा धान कुट्न सुरु गर्थिन् । उनी सानै छदादेखि हातमा मुस्लो परेका थियो । विवाह गरेर आएकी २० वर्ष भयो । माइती घरदेखि नछोडेको ओखलले घरमा पनि छोडेन ।उनी बिहानै उठेर परिवारलाई पुग्ने गरी […]