नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले चुनावी अभियानलाई अगाडि बढाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोट