जहिल्यै उपेक्षामा बालबालिकाको सवाल
भनिन्छ बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिकाको सर्वाङ्गिण दीर्घ जीवन र विकासको लागि यथासम्भव बढी भन्दा बढी प्रयास गर्नुपर्ने दायित्व राज्यलाई हुने बालअधिकार सम्बन्धी महासन्धि, १९८२ (सीआरसी) मा उल्लेख छ । बाल अधिकार महासन्धिले बाल बचावट, बाल विकास, बाल संरक्षण र बाल सहभागितालाई अधिकारका रुपमा व्याख्या गरेको छ । तर, महासन्धिले व्याख्या गरे अनुरुप कर्णाली […]




