नेपाल निजामती कर्मचारी युनियन जुम्लाको अध्यक्षमा खत्री

सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन जुम्लाको नवौ औँ अधिबेशनबाट मिमराज खत्रीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । जिल्ला कार्य समितिको खुल्ला उपाध्यक्षमा शुक्रराज शाही, महिला उपाध्यक्षमा गिता हमाल, समाबेशी उपाध्यक्षमा सुस्मिता थापा, सचिवमा क्षेत्रबहादुर महत, सह–सचिवमा मदन प्रसाद र कोषाध्यक्षमा प्रकाश राना चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा मानबहादुर शाही, नवराज उपाध्याय, धनबहादुर रावल, जयकृष्ण हमाल, गगन बुढा, सरस्वती आचार्य, राजेन्द्र हमाल, हरिलाल नेपाली, कौशीला नेपाली सार्थ, लेकराज न्यौपाने, क्षेत्रबहादुर महत, उमादेवी उपाध्याय, अम्वीका मल्ल, मेनका देवकोटा, भावना आचार्य, दिया पौडेल, नरेन्द्र खत्री, भरत बुढा, दिपिका थापा, पदमबहादुर खत्री, बिर्जु सुवर्णकार, विरेन्द्रप्रसाद उपाध्याय र लालबहादुर बुढ्‌थापा चयन भएका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधीमा प्रेमबहादुर शाही, नेत्रराज रेग्मी, खगराज न्यौपाने, सृजना महत, कलबहादुर बुढा र पुष्पा बुढा चयन भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधीमा उपेन्द्र चौलागाई, लोकबहादुर शाही (एलबी), जगबहादुर बस्नेत, गोपाल बुढा, महेन्द्र आचार्य र रमिला बुढा चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन जुम्लाको अध्यक्षमा खत्री

माधवजी र विप्लवजीसँग पार्टी एकताका लागि कुरा

नेपाल निजामती कर्मचारी युनियन जुम्लाको अध्यक्षमा खत्री

सांसद भोटेले मागे संसद् बैठकमै ‘गुहार’ !