सिटिजनले दियो मृतकका घर परिवारलाई १० लाख रकम

सल्यान सल्लिवजारमा रहेको सिटिजन लाइफ इ कम्पनी लिमिटेड शाखाद्वारा वैदेशिक रोजगारको शिलसिलामा कतारमा ज्यान गुमाएका घर परिवारलाई विमाङ रकम हस्तान्तरण गरिएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा पुगेका सिम्ता गाउपालिका वडा नं ५ आलि निवासी मृतक प्रदीप नाथ योगिको आमा झुपकली योगि लाई उहाँकै घरमा पुगेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सल्लिले १० लाखको चेक हस्तान्तरण गरेको छ ।

शुक्रवार एक कार्यक्रमका विच सिम्ता गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन चन्द, सिटिनज लाईफका एजेन्सी मेनेजर मोहलाल साहु,सुरक्षा कर्मी र अन्य स्थानीयको उपस्थिति तथा रोवहरमा बिमाङ्क रकम हस्तान्तरण गरिएको छ ।

सिटिजनले दियो मृतकका घर परिवारलाई १० लाख रकम

सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड

सिटिजनले दियो मृतकका घर परिवारलाई १० लाख रकम

कर्णाली प्रदेशमै स्वीमिङ्ग पुल भएको पहिलो विद्यालय